ग्रीनसिटी हस्पिटलले नेपाल मै पहिलो पटक Minimal Invasive Cardiac Surgery सम्पन्न गरेको उपलक्ष्यमा आयोजना हुने पत्रकार सम्मेलनमा यहाँको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं । उक्त कार्यक्रममा प्रमुख अतिथी माननिय पुष्पकमल दाहालबाट डा. अनिल भट्टराईलाई सम्मान तथा विरामीहरुलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको समेत जानकारी गराईन्छ ।