How Can We Help?

+977-1-4981133

ओपेन हार्ट सर्जरी हुँदै छ,उनको सम्पूर्ण उपचार खर्च यसै ग्रीनसिटी अस्पताल र सेभ द हर्ट ले ब्यहोर्ने छ


Green City Hospital Kantipur News

 यिनी हिजो आइतबार २०७३/०२/०९ मा ग्रीनसिटी अस्पताल भर्ना भएका छन।
आज२०७३ /०२ /१० उनको ओपेन हार्ट सर्जरी हुँदै छ,उनको सम्पूर्ण उपचार खर्च यसै ग्रीनसिटी अस्पताल र सेभ द हर्ट ले ब्यहोर्ने कुरा  आस्पतालका अध्यक्ष श्री लोक बहादुर टन्डन ज्युले जानकारी दिनु भयो साथै
"सेवा नै धर्म हो" भन्ने मान्यता राख्ने उदेश्यले यस अघी पनि कालिकोट र धादिंग जिल्लाका उपचार गर्न नसक्ने मुटुका बिरामीहरु १० जनाको नि:शुल्क सर्जरी गरेको थियो/
यन आर यन ए (NRNA) ग्रीनसिटी अस्पतालको सयुक्त लगानी भएपछिको यो ओपन हर्ट सर्जरी पहिलो हो,बारिस्ठ कार्डियो सर्जन डा.अनिल भट्टराई,सेभ द हर्ट(save the heart)र ग्रीनसिटी टिम द्वारा आज यो अपरेसन हुँदैछ ।

 

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956