How Can We Help?

+977-1-4981133

Free health camp in Nala ,Kavre


मिति २०७३–०९–१८ गते सिह प्रतिष्ठानको आयोजनामा, गोवल मेडिकल फाउन्डेसन (अमेरिका ,अष्ट्रेलिया) र ग्रीनसिटी हस्पिटल बसुन्धाराको संयोजनमा  काभ्रेको नालास्थीत उग्रचण्डी भगवती मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न भयो । स्थानीय बाजागाजा र भेसभुसाका साथ भव्य स्वागत गरेका थिए । उक्त शिविरमा ६०० जना भन्दा धेरै विरामीलाई स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी वितरण गरेको थियो ।
वाल रोग,हाड जोर्नी र नशा,दम खोकि,स्त्री तथा प्रसुती ,सामान्य चिकित्सा र शल्यक्रिया सेवा प्रदान गरेको थियो । अस्पतालका अध्यक्ष श्री लोक बहादुर टन्डन ज्यूले गरिव तथा असक्त विरामीको निःशुल्क शल्यक्रिया गर्ने  प्रतिवद्धता जाहेर गर्नुभयो 

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956