How Can We Help?

+977-1-4981133

News


Free Surgery to remove 30 kg Tumor Free Surgery to remove 30 kg Tumor

ग्रीनसिटी हस्पिटलमा एक महिलाको पेटमा रहेको ३० किलोभन्दा बढीको ट्युमरको शल्यक्रिया गरिएको छ।

ग्रिनसिटी अस्पतालले चलचित्रकर्मी देब लामालाई गरेको उपचार र सिर्जना गरिएको भ्रम सम्बन्धमा ग्रिनसिटी अस्पतालले चलचित्रकर्मी देब लामालाई गरेको उपचार र सिर्जना गरिएको भ्रम सम्बन्धमा

ग्रिनसिटी अस्पतालले चलचित्रकर्मी देब लामालाई गरेको उपचार र सिर्जना गरिएको भ्रम सम्बन्धमा ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले २०७७ असार २४ गते जारी गर्नुभएको प्रेस बिज्ञप्ति

Free Health Camp in Dhading Free Health Camp in Dhading

Donation For Flood Victim of Tarai Donation For Flood Victim of Tarai

Chairman of our hospital handover the cheque with amount of Rs one lakh eleven thousand one hundred and eleven rupees on FNCCI A/C for the flood victim of tarai .

 ‘पैसाको अभावमा ग्रिनसिटी अस्पतालमा कसैको पनि उपचार रोकिँदैन’ ‘पैसाको अभावमा ग्रिनसिटी अस्पतालमा कसैको पनि उपचार रोकिँदैन’

‘पैसाको अभावमा ग्रिनसिटी अस्पतालमा कसैको पनि उपचार रोकिँदैन’

Free dialysis services started Free dialysis services started

ग्रिनसिटी हस्पिटलमा निःशुल्क डायलसिस सेवा सञ्चालनमा

Third Week of Ringroad Cleaning Campaign Third Week of Ringroad Cleaning Campaign

ग्रिनसिटि हस्पिटलको मुख्य संयोजनमा चक्रपथ सफाइ अभियान तेस्रो हप्तामै १००० भन्दा बढीको सहभागीता

Ringroad cleaning campaign Ringroad cleaning campaign

Ringroad Cleaning Campaign Ringroad Cleaning Campaign

ग्रिनसिटी अस्पतालको संयोजनमा सुरु भयो चक्रपथ सफाई अभियान ,यसरि उर्लियो जनसागर (फोटो सहित )

5th Annual General Meeting 5th Annual General Meeting

नेपालका ३५० प्राइभेट हस्पिटलले गर्न नसकेको काम ३ बर्षमा ग्रिनसिटी हस्पिटलले गरेर देखायो । नेपालका ३५० प्राइभेट हस्पिटलले गर्न नसकेको काम ३ बर्षमा ग्रिनसिटी हस्पिटलले गरेर देखायो ।

यो हस्पिटल २०६९ साल भदौ १५ गतेबाट हामिले विशुद्ध कुनै ब्यक्तिको जग्गा भाडामा लिएर खोलेका हौ ।

नेपालमा पहिलो पटक काखीमुनीबाट सानो प्वाल पारी ओपन हर्ट र्सजरी नेपालमा पहिलो पटक काखीमुनीबाट सानो प्वाल पारी ओपन हर्ट र्सजरी

नेपालमा पहिलो पटक काखीमुनी सानो प्वाल पारी मुटुको अप्रेशन सफलतापर्ुबक सम्पन्न भएको छ । बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा भएको अप्रेशन बरिष्ठ कार्डियो र्सजन डा अनिल भट्र्राईले गर्नुभएको हो ।

ग्रिनसिटिको सफलता, काखिमै प्वाल पारेर गरियो हर्ट सर्जरी (फोटो फिचर सहित ) ग्रिनसिटिको सफलता, काखिमै प्वाल पारेर गरियो हर्ट सर्जरी (फोटो फिचर सहित )

नेपालमै नमुना स्वास्थ्य सेवा : प्रचण्ड काठमाडौँ १२ साउन । नेपालमै पहिलो पटक काखीमुनीबाट सानो प्वाल पारी मुटुको अप्रेशन सफलतापुर्बक सम्पन्न भएकोमा पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक नमुनाको रुपमा लिनुभएको छ ।

पहिलोपटक प्रधानमन्त्री हुँदा जनताको काम गर्न सकिन: प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा जनताको काम गर्न सकिन: प्रचण्ड

नेपालमै पहिलो पटक काखीमुनि सानो प्वाल पारी मुटुको शल्यक्रिया गरिएको जानकारी दिन ग्रीनसिटी अस्पतालले बुधबार आयोजना गरेको कार्यक्रममा प्रचण्ड

नेपालमा पहिलो पटक भयो काखीमुनीबाट मुटुको अप्रेसन नेपालमा पहिलो पटक भयो काखीमुनीबाट मुटुको अप्रेसन

काठमाडौं, १२ साउन–नेपालमा पहिलो पटक काखीमुनी सानो प्वाल पारी मुटुको अप्रेशन सफलतापुर्बक सम्पन्न भएको छ । बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा भएको अप्रेशन बरिष्ठ कार्डियो सर्जन डा अनिल भट्राईले गर्नुभएको हो ।

ग्रिनसिटी अस्पतालमा काखीमा प्वाल पारी ओपर्न हार्ट सजरी ग्रिनसिटी अस्पतालमा काखीमा प्वाल पारी ओपर्न हार्ट सजरी

वरिष्ठ कार्डियो सर्जन अनिल भट्टराई नेतृत्वको टिमले धादिङ्ग जिल्ला ज्यामरुन १ लाभास्थान निवासी १६ वर्षे श्रीषा कार्कीको काखीमुनी प्वाल पारी मुटुको अपरेशन गरेको हो ।

पाठेघर खसेको तीस वर्षपछि उपचार पाठेघर खसेको तीस वर्षपछि उपचार

एक साताअघि 'पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया' कार्यक्रमअन्तर्गत ग्रिनसिटी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो।

ग्रिनसिटीमा ४ लाखको उपचार निःशुल्क ग्रिनसिटीमा ४ लाखको उपचार निःशुल्क

काठमाडौ । धापासीस्थित ग्रिनसिटी अस्पतालले मुटुमा जटिल समस्या भएका एक बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ ।

 ग्रिनसिटीमा छाति नचिरेरै मुटुको जटिल शल्यक्रिया, ४ लाखको उपचार निःशुल्क ग्रिनसिटीमा छाति नचिरेरै मुटुको जटिल शल्यक्रिया, ४ लाखको उपचार निःशुल्क

उपचार गर्ने हैसियत थिएन, अस्पतालले नयाँ जीवन दियोः बिरामी

निशुल्क न्युरो सर्जरी निशुल्क न्युरो सर्जरी

बागेश्वारी गा.बि.स वाड न. ३ चोगाते नुवाकोट बस्ने बाबुराम शरण तामाङ्ग आमा देबकी तामाङ्गको ३ सन्तान मध्य कान्छो छोरा सुजन तामाङ्गको टाउकोको अपरेसन भएको छ

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले दिए ओखलढुँगा निवासी धमलालाई पूर्नःजन्म बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले दिए ओखलढुँगा निवासी धमलालाई पूर्नःजन्म

धमलाको निःशुल्क मुटु शल्यक्रिया सम्पन्न काठमाडौं, १४ जेठ । सेभ द हार्ट, नेपाल कार्डियो लाजिम्पाट र ग्रिनसीटी अस्पतालको संयुक्त सहयोगमा ओखलढुँगा निवासी कमल धमलाको निःशुल्क मुटुको शल्यक्रिया सम्पन्न भएको छ ।

ओपेन हार्ट सर्जरी हुँदै छ,उनको सम्पूर्ण उपचार खर्च यसै ग्रीनसिटी अस्पताल र सेभ द हर्ट ले ब्यहोर्ने छ ओपेन हार्ट सर्जरी हुँदै छ,उनको सम्पूर्ण उपचार खर्च यसै ग्रीनसिटी अस्पताल र सेभ द हर्ट ले ब्यहोर्ने छ

यी मुटुका बिरामी जो बिहान साझ मजदुरी गरी पैसाको जोहो गरेर परिबार पाल्न बाध्य थिए

देशकै नमुना अस्पताल बनाउँछुः अध्यक्ष टण्डन देशकै नमुना अस्पताल बनाउँछुः अध्यक्ष टण्डन

गुल्मी जिल्लाको हर्दिनेटा गाविस ७ चोयगामा २०२१ सालमा जन्मनु भएका ग्रिनसिटी हस्पिटल प्रालिका अध्यक्ष लोक बहादुर टण्डनसँग स्वास्थ्य क्षेत्र सम्बन्धि चेनता न्युज डट कमले गरेको कुराकानी

Conducted  Coronary Artery Bypass Grafting(CABG) Conducted Coronary Artery Bypass Grafting(CABG)

we have succesfully conducted coronary artery bypass grafting(CABG)

ग्रीनसिटी अस्पतालको अध्यक्षमा पुन: टण्डन ग्रीनसिटी अस्पतालको अध्यक्षमा पुन: टण्डन

नेपाली हेल्थ /काठमाडौँ – बसुन्धरामा रहेको ग्रीनसिटी अस्पतालको नेतृत्व पुन : लोकबहादुर टण्डनले सम्हाल्ने भएका छन् । उनी स्थापनाकाल देखिनै सो अस्पतालको अध्यक्ष हुन् ।

Free Cardiac Operation For 10 low Low Income Person Free Cardiac Operation For 10 low Low Income Person

मुटुरोगका गम्भीर बिरामी १० जना विपन्न नागरिकले नि:शुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् ।

Free Cardiac Operation For 10 low Low Income Person(Rastriyakhabar and Gorkha News) Free Cardiac Operation For 10 low Low Income Person(Rastriyakhabar and Gorkha News)

ग्रीनसिटीमा १० जनाको निःशुल्क ओपनहार्ट सर्जरी (फोटो फिचर)

Free Cardiac Operation For 10 low Low Income Person (Posted on MotherNepal Online Khabar) Free Cardiac Operation For 10 low Low Income Person (Posted on MotherNepal Online Khabar)

काठमाडौं अबस्थित चर्चित ग्रीनसिटी हस्पिटलमा गरीब दुखी र असहाय दश जना बिरामीको निशुल्क ओपेन हर्ट सर्जरी सम्पन्न ! अरु हस्पिटलले पनि केही सिकुन ग्रीनसिटी हस्पिटलबाट

Inaugurated NICU Inaugurated NICU

Inaugurated NICU on the day of laxmi puja 2070 by Ex.chief secretary of government of nepal Lila Mani Poudel.

Greencity hospital discharge Lila B.K on Children's Day 2071 Greencity hospital discharge Lila B.K on Children's Day 2071

On the ocasion of Children's Day(2071-05-29) Greencity hospital discharge Lila B.K after completing third phase operation.

Heart and Lung Machine Inaugurated Heart and Lung Machine Inaugurated

Inauguration of Heart and Lung Machine

9 Heart Patients Got Free Treatment From GCH 9 Heart Patients Got Free Treatment From GCH

9 Heart Patients from kalikot and 1 from Dhading who can't aford the cost of treatment so our hospital provides free for them.

चम्ल्याहा बच्चाका बाबुले यसरी पिडा पोख्दै चम्ल्याहा बच्चाका बाबुले यसरी पिडा पोख्दै

राजधानीस्थित ग्रिन सिटी अस्पतालको एक शैयामा गुल्मी जैसिथोकका चम्ल्याहा बच्चाका बाबुले यसरी पिडा पोख्दै गर्दा आगन्तुकले पनि मन थाप्न सकेनन् । गृह मन्त्रालयका उपसचिव बाबुराम भण्डारी, ग्रिन सिटी अस्पतालका प्रमुख लोक बहादुर टण्डन र एमाओवादी नेता बुद्धि जिसिको पनि आँखा रसाए । उनीहरुले सान्त्वना दिँदै भने ‘नआत्तिनुस्, हामी सहयोग गर्छौँ ।’

no image चम्ल्याहा शिशुको उपचार ग्रिनसिटीमा नि:शुल्क

काठमाडौँ – एकैपटक जन्मेका चारजना (चम्ल्याहा) शिशुको उपचार बसुन्धरास्थित ग्रिनसिटी हस्पिटलले निशुल्क सुरु भएको छ । चार मध्ये गम्भीर विरामी भएका एकलाई एनआइसीयुवार्डमा र अरु सामान्यलाई विशेष वार्डमा राखेर उपचार सुरु भएको अस्पतालले जनाएको छ । - See more at: http://www.nepalihealth.com/2016/03/04/3674/#sthash.wtS9wcyc.dpuf

Health camp in Tarkeshwor Health camp in Tarkeshwor

चिल्ड्रेन हेराल्डबाट अायाेजित स्वास्थ्य शिविरमा तारकेश्वरवासीले लिए स्वास्थ्य लाभ सहकार्यमा ग्रिनसिटी अस्पताल

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956