How Can We Help?

+977-1-4981133

5th Annual General Meeting


आज २०७३÷१०÷२९ गते शनिवार काठमाडौं बसुन्धारा स्थित १०० शैयाको यस ग्रीन सिटी अस्पताका पाँचौं वार्षिक साधारण सभा सम्पन्न भयो । अस्पतालका अध्यक्ष श्री लोक बहादुर टन्डनले वार्षिक प्रतिवेदन पेस गर्नुका साथै यस अस्पताललाई  नेपालकै उत्कृष्ठ अस्पतालको रुपमा स्थापित गराउने विचार व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन श्री कृष्ण प्रसाद शेरचनले गर्नुभएको थियो ।