How Can We Help?

+977-1-4981133

गुल्मी समाज युकेद्वारा चम्ल्याहा बच्चा जन्माएका दम्पतीलाई २ लाख ८ हजार रुपैयाँ आर्थिक सहयोग


 

जनकले भने  बच्चालाई काखमा च्यापेका बाबु जनक कुँवरले घोप्टोमुण्टो लगाएर रुँदै भने ‘हिँजोसम्म चारजना थिए, एउटा बचाउन सकेनौँ, यी पनि बचाउन सकिएन भने त हामी निःसन्तान हुन्छौँ ।’ 

काठमाडौं ।  चम्ल्याहा बच्चा जन्माएर तीन वटा जीवितै हुर्काइरहेका गुल्मीका जनक कुँवरको परिवारलाई गुल्मी जिल्ला समाज युके ले सहयोग गरेको छ। बेलायतका विभिन्न शहर एबम अन्य देश मा रहेका नेपालीहरुबाट राजु मल्लले संकलन गरेको २ लाख ८ हजार रुपैयाँ बिहीबार हस्तान्तरण गरेको हो । ग्रिनसिटी हस्पिटल, बसुन्धरा,को सभाहल मा सम्पन्न भएको एक कार्यक्रममा गुल्मी जिल्ला समाज युकेबाट आर्थिक सहयोग संकलन अभियानमा कार्यसमितिकी सदस्य राजु मल्लको विशेष पहलमा विभिन्न ठाउ बाट उठेको रकम समाजका सल्लाहकार एबम नेपाल पर्यटन बोर्ड बेलायतका पर्यटन दूत पशुपति भण्डारी, पूर्वउपाध्यक्ष एबम सल्लाहकार विनोद ज्ञवाली ,उपाध्यक्ष राजन खरेल, महासचिव शिव भण्डारी र  ग्रिनसिटी हस्पिटलका अध्यक्ष तथा  समाजसेबी लोक बहादुर टण्डनबाट संयुक्तरुपमा पीडित जनक र उनको परिवारलाई २ लाख ८ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो  । अस्पतालका प्रमुख टण्डनले भने ५ बर्ष सम्म बच्चाको निःशुल्क स्वास्थ्य उपचार समेत ग्रिन सिटी अस्पतालले गर्ने प्रतिबद्धता जनाउनुभएको छ  ।

तर कुँवर दम्पतीमा त्यो आँट नपलाउनुको कारण यी बच्चाहरु बँचाउन सकेनन भने उनीहरु निःसन्तान हुन सक्ने डर छ । आमा गीताको स्वास्थ्यअवस्था जाँच गराउँदा पाठेघर सुन्निएको देखिएकोले पनि उनिहरु बढी डराएका छन् ।
‘एक त अप्रेसन गरेर चारवटा बच्चा जन्माएकोले फेरी बच्चा जन्माउँदा समस्या हुनसक्छ भनेको छ’ जनकले भने  बच्चालाई काखमा च्यापेका बाबु जनक कुँवरले घोप्टोमुण्टो लगाएर रुँदै भने ‘हिँजोसम्म चारजना थिए, एउटा बचाउन सकेनौँ, यी पनि बचाउन सकिएन भने त हामी निःसन्तान हुन्छौँ ।’

शुक्रबार, माघ २८, २०७३ मा प्रकाशित

 

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956